निकासा

ना.

  1. सरकारद्वारा कसैको आवेदनउपर लगाइने सकारात्मक तोक।
  2. कुनै वस्तु बाहिर पठाउने काम; निकासी।
  3. रकम वा अधिकारबारे माथिल्ला तहबाट तल्ला तहलाई दिइएको स्वीकृति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)