निकास
ना.
- बाहिरबाट भित्र पस्ने र भित्रबाट बाहिर निक्लने ठाउँ।
- गाउँ वा सहरको बाहिरी खुला जमिन; सार्वजनिक जमिन; गौचरन।
- नालको वा फोहोर- मैला भएको पानी निस्कने ठाउँ; ढल।
- बचत; उकास।
- मार्ग; बाटो; माध्यम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)