निकासी पुर्जी

ना.

  1. एक ठाउँबाट अर्को ठाउँमा मालसामान निकासी गर्ने आदेशपत्र; निकासीका निम्ति दिइएको पुर्जी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)