निकासी पैठारी

ना.

  1. व्यापारिक मूल्यका मालसामान आफ्नो देशबाट अर्को देशमा पठाउने र अर्को देशबाट आफ्नो देशमा झकाउने काम; निकासी र पैठारी; आयात-निर्यात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)