निकास्नु
स.क्रि. [सं. निष्कास+नु]
- अप्ठ्यारोमा फसेको कुनै व्यक्ति वा वस्तुलाई त्यसबाट मुक्त गराउनु।
- दुःखमा परेको व्यक्तिलाई त्यसबाट बाहिर निकाल्नु; उकास्नु।
- निकास खोल्नु; निकाल्नु।
- निकासा गराउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)