निकुञ्ज

ना. [सं.]

  1. लहराहरू र बाक्लो रुखहरू भएको ठाउँ।
  2. लतामण्डप; लतागृह।
  3. बोट-बिरुवा, जनावर आदि। वन्य सम्पदाको सुरक्षाका उद्देश्यले निर्माण गरिएको स्थल; आरक्षण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)