निकै
वि. [निको+ऐे]
- प्रशस्त मात्रामा भएको; धेरै; प्रशस्त; मनग्गे।
- आरामै; सन्चै।
- धेरै नै; प्रशस्त मात्रामा; खुबै; प्रशस्तै।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [निको+ऐे]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)