निको
वि. [फा. नेक+ओ]
- राम्रो बानीबेहोरा भएको; असल चालचलन वा बढिया स्वभावको; जाती; बेस।
- मन परेको; रुचिकर; मनपर्ने।
- थाकेको; चाउरी परेको (घाउ आदि)।
- जाती भएको (रोग आदि)।
- सुब्बेफाप्पे; कुशल- मङ्गल; क्षेमकुशल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)