निक्खर/निक्खरा
वि. [सं. निःक्षार]
- अरू कुनै कुरा नमिसिएको; अरू रङ वा जात नभएको; चोखो; शुद्ध; निखर।
- कुनै दोष, दाग नभएको; निखरा; निखुर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. निःक्षार]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)