निक्लनु
अ.क्रि. [सं. निष्कालन]
- भइरहेको देश, ठाउँ, गरिरहेको काम आदिबाट बाहिर हुनु।
- नदेखिएको वा लुकेर बसेको वस्तु बाहिर आउनु; निस्कनु; देखा पर्नु।
- अप्ठ्यारो पार गर्नु।
- बन्धनबाट मुक्त हुनु।
- उत्पन्न हुनु; पैदा हुनु; उम्रनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)