निक्षिप्त

वि. [सं. निःक्षिप्त]

  1. फालिएको; फ्याँकिएको; मिल्काइएको।
  2. धरोट राखिएको।
  3. ब्याङ्क आदिमा जम्मा गरिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)