निक्षेपक

वि.

  1. कुनै वस्तुलाई फ्याँक्ने वा फाल्ने; मिल्काउने।
  2. कुनै वस्तुलाई जम्मा राख्ने; धरौटी राख्ने।
  3. आर्थिक कारोबार गर्ने; कुनै संस्थाको सेयर किन्ने।
  4. निक्षेप गर्ने साधन वा व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)