निखट्ट/निखट्टु
वि. [सं. निकृष्ट]
- खराब बानीबेहोराले गर्दा कतै टिक्न वा कसैसित मिल्न नसकेको।
- कुनै कामकाज नभएको; निकम्मा; बेकम्मा।
- अभावग्रस्त।
- खाँचो; अभाव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. निकृष्ट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)