निखन्नु

स.क्रि. [सं. निष्क्रिय+नु]

  1. बन्धकी, धरौटी वा धितो राखिएको कुनै वस्तु, घरजग्गा आदि रुपियाँ तिरेर फिर्ता लिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)