निखर्व

ना. [सं.]

  1. दश हजार करोडको सङ्ख्या; सय अरबको सङ्ख्या।
  2. दश हजार करोड; सय अरब।
  3. बाउन्ने; पुड्के।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)