निखार्नु
स.क्रि. [सं. निक्षारण+नु]
- भएको चिजबिज वा सम्पत्ति सिद्ध्याउनु; धुलो पनि शेष नराखी खतम पार्नु; खङ्गार पार्नु।
- निथार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. निक्षारण+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)