निखार

ना. [सं. निष्कास्+ट]

  1. निख्रेर, निथ्रेर वा थिग्रेर बाँकी रहेको वस्तु; निथार; थिग्रेनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)