निखुट

वि. [नि+खोट]

  1. खोट वा दोष नभएको; निर्दोष; निखुर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)