निखुनीवि. [नि+खुनी]खुनी नभएको; कुनै खुन-खोट नलागेको; निर्दोष; बेदाग।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)निखुट निखुर