निखुल्कनु
अ.क्रि. [सं. नि+खुकुर्नु]
- अरूलाई मन नपर्ने गरी इत्तरिनु; मात्तिनु; फुरफुरिनु; फुर्किनु; निफुल्कनु; नेप्रिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. नि+खुकुर्नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)