निखुर्को
ना. [सं. नि+क्षौरक]
- चैततिर चल्ने तातो हावाका प्रभावले झारपातहरू पूर्ण रूपले सुकेको अवस्था; पतझड। (उदा.-यो पराल अहिले खर्च नगरी निखुर्काका लागि साँच्नुपर्छ)।
- उनाउलो पलाउनुभन्दा पहिलेको ग्रीष्मर्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)