निख्लाम
ना. [नि+गलो+आम]
- केही पनि नखाएर बस्नुपर्ने स्थिति वा धर्म, सत्याग्रह आदिका लागि गरिने पूर्ण निराहार; निखलाम।
- त्यसरी भोको भएको (व्यक्ति, स्थिति, व्रत इ.)।
- पूर्ण भोको।
- त्यसरी भोको रहेर (उदा.- उसले निख्लाम सारा रात काट्यो)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)