निख्लै

वि. [नि+गलो+ई]

  1. निस्तै; गलोबाट नछिर्ने।
  2. निस्तो किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)