निगम

ना. [सं.]

  1. वेद वा वेदको कुनै अंश।
  2. बाटो; मार्ग।
  3. बजार; हाट।
  4. सरकारी नियम कानुनअनुसार चल्ने गरी मान्यताप्राप्त स्वतन्त्र अस्तित्व भएको सहकारी संस्था।
  5. सङ्घ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)