निगड

ना. [सं.]

  1. हात्ती बाँध्ने सिक्री।
  2. कैदीका गोडामा लगाइने एक किसिमको फलामे कडा; नेल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)