निगूढ

वि. [सं.]

  1. मुस्किलले मात्र जान्न सकिने; रहस्यपूर्ण; अति गुप्त।
  2. जङ्गली मुगी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)