निगूढार्थ

वि.

  1. अर्थ स्पष्ट नभएको; अर्थ लुकेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)