निचोर

ना.

  1. कुनै वस्तु वा कुराको सार; सारांश।
  2. विचार वा विवेचनाबाट आखिरमा निक्लेको सिद्धान्त; निष्कर्ष; निधो; निर्केवल।
  3. कुनै कामको अन्तिम परिणाम; आखिर; अन्त्य।
  4. खोइलाबाट रस निकाल्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)