निछ्याम
ना. [सं. निःशाम]
- कुनै किसिमको शब्द नभएको अवस्था वा बेला; निस्तब्धता; सन्नाटा; सुनसान।
- दिनको बिचको समय; मध्याह्न।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. निःशाम]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)