निज

सर्व. [सं.]

  1. खास आफै; आफू, स्वयम्।
  2. सो; ऐजन।
  3. आफ्नो।
  4. फलानु।
  5. उक्त; सो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)