निजामती

ना. [अ. निजामत+ई]

  1. राज्यप्रशासनको जङ्गीबाहेकका प्रशासकीय र अदालती सबै शाखा।
  2. प्रशासनसम्बन्धी र दिवानी अदालतसम्बन्धी (कर्मचारी, अड्डा आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)