निजामती सेवा

ना.

  1. नेपाल सरकारको सैनिक र प्रहरीसेवाबाहेक सबै मन्त्रालय र सबै विभागअन्तर्गतको सेवा; नेपाल सरकारका जङ्गीबाहेकका प्रशासकीय विभिन्न शाखा-प्रशाखासँग सम्बन्धित सेवा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)