निजायत
ना. [सं. निज+आयत]
- खास आफ्नो काम; निजी काम; आफूतर्फको काम; घरायस।
- घरव्यवहार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. निज+आयत]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)