निजायती

वि.

  1. आफ्नै घरव्यवहारसम्बन्धी; घरायसी; घरेलु; निजी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)