निजी

वि. [सं. निज+ई]

  1. अरू कसैसँग सम्बन्ध नभई आफूसँग मात्र सम्बन्ध भएको; आफ्नो।
  2. कुनै एक वर्ग वा व्यक्तिसित मात्र सम्बन्धित; व्यक्तिगत।
  3. आफ्नो मात्र हकको वा हक भोगेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)