निजी सहायक
ना.
- विशिष्ट धिकारी वा विशिष्ट व्यक्तिका अधीनमा रही त्यस्तो अधिकारी वा व्यक्तिलाई निजको काममा सहायता पुर्याउने व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)