निजु
क्रि.वि. [सं. नित्य]
- हरहमेसा; हमेसा; सधैँ; नित्य; निम।
- उपस्थित; हाजिर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)