नित्य

क्रि.वि. [सं.]

  1. कहिल्यै नबिराईकन; अटुट रूपमा; लगातार; सधैँ; निरन्तर; अनवरत; दिनदिनै; प्रतिदिन।
  2. कहिल्यै नाश नहुने; सधैँ रहिरहने; अविनाशी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)