नित्यकर्म/कृत्य/क्रिया
ना.
- दिनदिनै गरिने काम; प्रतिदिनको काम; दैनिक कर्म (शौच, स्नान, पूजापाठ आदि दैनिक क्रिया)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)