नित्यसंज्ञा

ना.

  1. सधैँ एउटै रहिरहने संज्ञा; स्थायी रूपमा रहिरहने संज्ञा।
  2. अविनाशी नाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)