नित्यसन्धि

ना.

  1. वैकल्पिक रूपमा नहुने सन्धि; हुने र नहुने विकल्प नभएको सन्धि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)