निथार

ना.

  1. चुहिएर वा बगेर बाँकी रहेको वस्तु; निथ्रेर बाँकी रहेको वस्तु।
  2. अवशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)