निथार्नु

स.क्रि. [निथार+नु]

  1. पानी आदि तरल पदार्थ राखिएको वा भएको ठाउँबाट नसिद्धिएसम्म चुहाउनु वा बगाउनु; पानी आदि तरल पदार्थ अलि-अलि गरेर चुहाउँदै वा बगाउँदै सिद्ध्याउनु।
  2. कुनै पनि कुरो सक्नु; सिद्ध्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)