निदेश

ना. [सं.]

  1. ठुलो मानिसले आफूभन्दा साना मानिसलाई दिने आदेश; आज्ञा।
  2. कथन; उक्ति।
  3. सामीप्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)