निद्रा

ना. [सं.]

  1. सुतेको वा काम नभएको बेलामा शरीर शिथिल भई केही काल चेत हराउने प्रक्रिया वा गुण।
  2. त्यसरी चेत हराएको अवस्था; निद्रावस्था; नीद; स्वप्न; सपना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)