निद्रिका

ना.

  1. मानसिक तनाउलाई मेटेर, जाग्रत् अवस्थाको चेतनावृत्तिलाई निलम्बित पारेर निद्रा लगाइदिने औषधी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)