निद्रालु

वि.

  1. धेरै बेरसम्म निदाइरहने, बढी निदाउने; सुताहा।
  2. आँखामा निद्रा भएको; निद्राले ग्रस्त।
  3. निद्रामा पार्ने खालको।
  4. मादक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)