निधार
ना. [प्रा. निलाड? सं. निटिल]
- आँखीभुईँदेखि माथि कपालसम्मको अवयव; ललाट; भाल; निदार।
- खप्पर; पुर्पुरो; चाँदो।
- भाग्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. निलाड? सं. निटिल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)