निधिनु

अ.क्रि. [निधो+इ+नु]

  1. निधो हुनु; टुङ्गो लाग्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)