निध्याइलो

वि.

  1. निधो लाग्लाजस्तो।
  2. निधो गर्न वा लगाउन लायक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)